back
CTIZAN AD

फर्कियो चिनियाँ प्रतिनिधिमण्डल, प्रचण्डसँग भएन भेट

वि.सं.२०८० साउन ९ मंगलवार

861 

shares

काठमाडौं । माओवादी केन्द्रको निमन्त्रणमा नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो सदस्य युआन च्याच्युन नेतृत्वको टोलि स्वेदश फर्किएको छ । तीन दिने भ्रमणका लागि नेपाल आएको टोली मंगलबार स्वेदश फर्किएको हो ।

माओवादी केन्द्रको निमन्त्रणमा आएको टोलीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने प्रत्यक्ष भेटवार्ता गर्न पाएन । टोली नेपाल आउँदै गर्दा प्रधानमन्त्री प्रचण्ड एक साताको लागि इटली भ्रमणमा निस्किएका थिए । तथापी, चिनियाँ टाेलीसँग प्रचण्डले भर्चूअलमार्फत संवाद गरेका थिए ।

नेपालमा रहँदा चिनियाँ टोलीले माओवादी केन्द्रका अन्य पदाधिकारीसँग डिनर मिटिङ गरेको थियो ।

चिनियाँ टोलीले राष्ट्रपति, कार्यबहाक प्रधानमन्त्री, सभामुखसहित कांग्रेस सभापति र एमालेका अध्यक्षलगायतलाई पनि भेटेको थियो ।

वि.सं.२०८० साउन ९ मंगलवार १३:०७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...