back
CTIZAN AD

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैंठक

वि.सं.२०८० साउन ९ मंगलवार

960 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् ।

सभापति देउवाले अपरान्ह ४ बजे आफ्नै निवास धुमबाराहीमा पदाधिकारीको बैठक डाकेका हुन् ।

देउवाले केन्द्रीय समिति बैठकका निर्णय तयारी गर्न बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत साउन २ गतेदेखि पार्टी कार्यालय धुमबाराहीमा बसिरहेको छ । सोहि बैठक विभिन्न निर्णय गर्दै बुधबार समापन गरिने तयारी अनुसार आजका लागि समितिको बैठक रोकिएको हो ।

नेपाली कांग्रेसको १ वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा सोमबार दुई महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्मा लगायतले आफ्ना भनाई राखेका थिए भने भोली बुधबार सभापति देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने पालो रहेको छ ।

कांग्रेसको भोली बस्ने बैठकले के निर्णय गर्ला भन्ने विषयमा थप चासोका साथ हेरिएको छ ।

 

वि.सं.२०८० साउन ९ मंगलवार १५:२८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...