back
CTIZAN AD

१०० किलो सुन काण्डपछि सरकारले फेर्यो भन्सार प्रमुख, टोकराज बने भन्सार प्रमुख

वि.सं.२०८० साउन ९ मंगलवार

885 

shares

काठमाडौं । कडा चेकजाँचका बाबजुद पनि गत मंगलबार बिहान अन्तराष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बाहिरीएको प्रकरणपछि विमानस्थल भन्सार प्रमुख फेरिएका छन् ।

सरकारले मंगलबार टोकराज पाण्डेलाई भन्सार प्रमुखमा नियुक्त गरेको हो ।

निजामती राष्ट्रिय किताव खानामा महानिर्देशकका रुपमा कार्यरत पाण्डे अर्थमन्त्रालयमा सरुवा भएको एकसातामै विमानस्थल भन्सार प्रमुखमा नियुक्त भएका हुन् ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले उनलाई भन्सार प्रमुखमा नियुक्त गरेको मन्त्री महतको सचिवालयले पुष्टि गरेको छ ।
यसअघि विमानस्थल भन्सार प्रमुख रहेका अरुण पोखरेल सुन काण्ड अगाडि असार १७ गते नै विरामी विदामा बसेका छन् । भदौ १७ गतेसम्मका लागि स्वास्थ्योपचारका लागि विदा लिएका पोखरेललाई हाल अर्थमन्त्रालयमा सरुवा गरिएको बताइएको छ ।

 

 

 

वि.सं.२०८० साउन ९ मंगलवार १५:५८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...