back
CTIZAN AD

एनआरएनए हङकङको अध्यक्षमा गोकर्णप्रसाद ढकाल निर्विरोध

वि.सं.२०८० साउन १० बुधवार

705 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) हङकङको अध्यक्षमा गोकर्णप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

जुलाई १८ मा सम्पन्न परिषद्को नवौं अधिवेशनले २०२३–२०२५ का लागि नयाँ कार्यसमितिको चयन गरेको हो ।

त्यसैगरी परिषद्को उपाध्यक्षमा अनु राई र सन्तोष गुरुङ, महासचिवमा डिल्लीराम विश्वकर्मा, सचिवमा मनोज सूर्यवंशी, कोषाध्यक्षमा अर्जुन गौचन, सहकोषाध्यक्षमा रिना कनौजिया, युवासंयोजकमा ईन्दर पुर्जा पुन, महिला संयोजकमा कविता गुरुङ निर्विरोध चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा विश्वनाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन् ।

वि.सं.२०८० साउन १० बुधवार १६:५२ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...