back
CTIZAN AD

दन्त्यकथाको जस्तै उड्ने र गुड्ने कार बन्यो

वि.सं.२०७४ वैशाख ८ शुक्रवार

1.2K 

shares

flight-car-1
विज्ञानको दन्त्यकथामा मात्र उड्ने कारको कथा सुन्न पाइन्थ्यो, तर अब यो साँचो भएको छ । दशौँ वर्ष विज्ञानले दन्त्यकथाको उड्ने कारलाई यथार्थमा उतार्न निकै कोशिस गर्यो । पोर्चुगलको एक स्टार्ट अफ कम्पनीले उड्ने कार बनाइ त्यसलाई जमिनमा उतार्न सफल रहेका छन् । कम्पनीले टिट्टै यो कारको लन्च गर्ने तयारीमा छ ।

flight-4कम्पनीले यो कारको परिक्षण गरेको छ । यसमा सडक यातायातको नियमको पनि ध्यान दिइएको छ ।
flight-2दुई जना पाइलट बस्ने स्थान छ । यो चलाउनका लागि लाइसन्स प्राप्त पाइलट हुनुपर्दछ वा कम्तीमा पनि २५ घण्टा उडानको अनुभव आवश्यक हुन्छ ।
यो कार हावामा १७७ किलोमिटर प्रतिघण्टा र सडकमा १६१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्न सक्छ । सडकबाट हावामा जान १० मिनेटको समय लाग्छ । यो कारको चारलाख डलर पर्ने जनाइएको छ ।

समाचार स्रोत : बिबिसि

वि.सं.२०७४ वैशाख ८ शुक्रवार ११:०२ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...