back
CTIZAN AD

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

वि.सं.२०८० साउन २५ बिहीवार

1.3K 

shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले  गोल्फुटारस्थित उनकै निवासबाटै पक्राउ गरेकाे हाे ।

प्रहरी स्रोतले बताएअनुसार शर्माले प्रयोग गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको भेटिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो । शैक्षिक प्रमाणपत्रका आधारमा शर्माले एमबीबीएस उत्र्तीण गरेका छन् ।

शर्मा चिकित्सा शिक्षा व्यवसायीसमेत हुन् । शर्माकाे काठमाडाैंमा काठमाडाैं मेडिकल कलेज र विराटनगरमा नोबल मेडिकल कलेजका सञ्चालनमा छ ।

शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनलाई नेपाली कांग्रेसभित्र आरजु राणा निकट मानिन्छ ।

सांसद शर्माले सय केजी सुन तस्करी प्रकरणमा संसदबाटै गृहमन्त्री र अर्थमन्त्री राजीनामा मागेका थिए । उनले उक्त प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबने आफू संसदमै अनसन बस्नेसमेत घोषणा गरेका थिए ।

वि.सं.२०८० साउन २५ बिहीवार १६:३७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...