back
CTIZAN AD

ललिता निवास जग्गा प्रकरण : २९० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

वि.सं.२०८० भदौ १० आइतवार

1.1K 

shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणम सरकारी वकिलको कार्यालयले २९० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।

कार्यालयले सरकारी किर्ते कसुर अन्तर्गत आइतबार २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार ललिता निवास जग्ग प्रकरणमा सरकारी किर्ते र संगठित अपराधमा संलग्नलाई मुद्दा चलाउन राय दिँदै कार्यालयमा प्रतिवेदन बुझाएको थियो । यद्यपी सरकारी वकिलको कार्यालयले आइतबार सरकारी किर्तेमा मात्र मुद्दा दायर गरेको बताइएको छ ।

सिआइबीले पूर्वप्रधानमन्त्रीद्धय बाबुराम भट्टराई माधव कुमार नेपाल, मन्त्रीद्धिय विजयकुमार गच्छदार, चन्द्रदेव जोशीी, मुख्यसचिव लिलालमणि पौडेल लगायत २८६ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास जग्गा प्रकरण : पूर्व मुख्यसचिव पौडलले दिए सिआइबीलाई यस्तो बयान

 

वि.सं.२०८० भदौ १० आइतवार १३:०४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...