back
CTIZAN AD

कुमारी क्यापिटलले भोली बुक क्लोज गर्ने, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८० भदौ १७ आइतवार

717 

shares

काठमाडौं । कुमारी क्यापिटल  लिमीटेडको म्युचुअल फण्ड ‘कुमारी इक्वीटी फण्ड’ र ‘कुमारी धनबृद्धि योजना’ले दिने लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन रहेको छ ।

क्यापिटलले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ १७ गतेसम्म कायम इकाईधनीले मात्र क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश पाउन सक्ने छन् ।

आर्थिक वर्ष २०७९/८० को लागि कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने छ । यी दुवै “कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना हुन् ।

वि.सं.२०८० भदौ १७ आइतवार १३:०२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...