back
CTIZAN AD

सिटिजन्स क्यापिटलको म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८० भदौ १८ सोमवार

1.3K 

shares

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले लाभांस वितरण प्रयोजनार्थ भदौ १९ इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकोले आज भदौ १८ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउन सक्ने छन् ।

सिटिजन्स क्यापिटल व्यवस्थापक रहेको र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित आठ प्रतिशतका दरले हुन आउने चार करोड अड्चालिस लाख नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

यो आर्थिक वर्ष २०७९।८० को लाभांश हो ।

वि.सं.२०८० भदौ १८ सोमवार ११:०० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...