back
CTIZAN AD

वडाअध्यक्षको निधनमा महानगरमा भोली सार्वजनिक शोक विदा

वि.सं.२०८० भदौ २१ बिहीवार

861 

shares

काठमाडौँ । काठमाडौं महानगरपालिका वडाअध्यक्षको निधनमा शुक्रबारका लागि सार्वजनिक शोक विदाको घोषणा गरेको छ ।

निमोनियाका कारण वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहान उपचारका क्रममा निधन भएपछि महानगरपालिकाले शुक्रबारका लागि शोकविदा दिने जनाएको छ ।

महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीका अनुसार महानगर अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

वडाअध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भाइरलका कारण जटिल अवस्थामा पुगेका उनको मिर्गौलामा पनि समस्या आएपछि डाइलोसिस गरेर उपचार गरिएको चिकित्सकले जानकारी दिएका छन् ।

वि.सं.२०८० भदौ २१ बिहीवार १५:४१ मा प्रकाशित

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...