Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

महिला खेलाडीलाई मरणोपरान्त सहयोग



११ वैशाख,धनगढी  । कैलालीको साबिक फूलबारी गाविसकी फुटबल खेलाडी स्व ममता सिकेको परिवारलाई रु ५० हजारको सहयोग प्रदान गरिएको छ ।

केही महिनाअघि निधन भएकी सिकेको परिवारलाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले उपलब्ध गराएको उक्त रकमको चेक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रकाश विष्टले आज हस्तान्तरण गर्नुभयो ।

एन्फामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य गणेश चन्दको पहलमा उक्त रकम उपलब्ध गराइएको बताइएको छ । सुदूरपश्चिमको महिला फुटबलमा सिकेले पु¥याएको योगदानको स्मरण गर्दै सहयोग गरिएको एन्फाले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको