back
CTIZAN AD

सिटिजन्स बैंकले पायो ऋणपत्र निष्कासन अनुमति, सर्वसाधारणका लागि १२ लाख कित्ता

वि.सं.२०८० असोज ३ बुधवार

1.4K 

shares

काठमाडौं । सिटिजन्स बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।

बैंकका अनुसार १० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्कासनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

बैंकले जारी गर्ने ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकि १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुने छ ।

 

वि.सं.२०८० असोज ३ बुधवार १३:३९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...