back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज २५ बिहीवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असोज २५ गते, १२ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १को खरिददर १३२ रुपैयाँ ८१ पैसा र विक्रिदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १को खरिददर १४० रुपैयाँ ८३ पैसा र विक्रिदर १४१ रुपैयाँ ४७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १को खरिददर १६३ रुपैयाँ २० पैसा र विक्रिदर १६३ रुपैयाँ ९३ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २० पैसाले बढेको छ ।

Showing Exchange Rate for October 12, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.81 133.41
EUR (European Euro)
1 140.83 141.47
GBP (UK Pound Sterling)
1 163.20 163.93
CHF (Swiss Franc)
1 147.09 147.76
AUD (Australian Dollar)
1 85.24 85.63
CAD (Canadian Dollar)
1 97.65 98.09
SGD (Singapore Dollar)
1 97.42 97.86
JPY (Japanese Yen)
10 8.93 8.97
CNY (Chinese Yuan)
1 18.19 18.27
SAR (Saudi Arabian Riyal)
1 35.41 35.57
QAR (Qatari Riyal)
1 36.42 36.58
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 36.16 36.32
MYR (Malaysian Ringgit)
1 28.15 28.27
KRW (South Korean Won)
100 9.91 9.95
SEK (Swedish Kroner)
1 12.18 12.23
DKK (Danish Kroner)
1 18.89 18.97
HKD (Hong Kong Dollar)
1 16.99 17.06
KWD (Kuwaity Dinar)
1 429.65 431.59
BHD (Bahrain Dinar)
1 352.27 353.86

 

वि.सं.२०८० असोज २५ बिहीवार ०८:१० मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...