back
CTIZAN AD

सभापति देउवाले बोलाए केन्द्रीय कार्य सम्पादन समितिको बैठक

वि.सं.२०८० असोज २६ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ ।

पार्टीका सभापति शेरबहादुर देउवाले आफ्नै निजी निवासमा आज दिउँसो ३ बजेका लागि कार्यसमितिको बैठक बोलाएका हुन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको अनिवार्य उपस्थितिका लागि निर्देशन समेत दिइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सो बैठक कोशी प्रदेशको मुख्यमन्त्रीको विषयमा छलफल गरिने बताइएको छ ।

कोशी प्रदेशका केही सांसदले माओवादीका सांसद इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेका छन् भने कांग्रेसकै सांसद तथा शेखर कोइराला पक्षका केदार कार्कीले भने पार्टीका अन्य ८ सांसद र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

 

 

वि.सं.२०८० असोज २६ शुक्रवार १५:३२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...