back
CTIZAN AD

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको स्वास्थमा सुधार

समाचार

वि.सं.२०८० कात्तिक २ बिहीवार

1.2K 

shares

काठमाडौँ । चीनमा हृदयाघात भएर अस्पताल भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थमा सुधार आएको छ ।

स्वास्थ्यमा असहज भएपछि अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको कारण अस्पताल भर्ना गरीएको थियो । श्रेष्ठका स्वकिय सचिव सुमन आचार्यका अनुसार उनको स्वास्थमा सुधार आएको छ ।

श्रेष्ठ बीआरईको कार्यक्रमका लागि तीनदिन देखी बेइजिङमा रहेका छन् ।

चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ

वि.सं.२०८० कात्तिक २ बिहीवार ११:०२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...