back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० कात्तिक १६ बिहीवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार ( कार्तिक १६ गते, २ नोभेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४० रुपैयाँ १७ पैसा र विक्रिदर १४० रुपैयाँ ८० पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ५५ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ३१ पैसा र विक्रिदर १६२ रुपैयाँ ०४ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ७४ पैसाले घटेको छ ।

Showing Exchange Rate for November 2, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.97 133.57
EUR (European Euro)
1 140.17 140.80
GBP (UK Pound Sterling)
1 161.31 162.04
CHF (Swiss Franc)
1 146.28 146.94
AUD (Australian Dollar)
1 84.31 84.69
CAD (Canadian Dollar)
1 95.79 96.22
SGD (Singapore Dollar)
1 97.03 97.46
JPY (Japanese Yen)
10 8.79 8.83
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.44 35.60
QAR (Qatari Riyal)
1 36.47 36.64
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.20 36.37
MYR (Malaysian Ringgit)
1 27.87 28.00
KRW (South Korean Won)
100 9.79 9.83
SEK (Swedish Kroner)
1 11.87 11.92
DKK (Danish Kroner)
1 18.78 18.86
HKD (Hong Kong Dollar)
1 17.00 17.07
KWD (Kuwaity Dinar)
1 429.82 431.76
BHD (Bahrain Dinar)
1 352.47 354.06

वि.सं.२०८० कात्तिक १६ बिहीवार ०८:२३ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...