back
CTIZAN AD

भेँडा बारे यी तथ्य जुन सुन्दा तपाइलाइ अचम्म लाग्छ

वि.सं.२०७४ वैशाख १४ बिहीवार

1.1K 

shares

sheep1

१४ बैशाख, काठमाडौँ । हामीले कसैलाइ अबुझ, गवाँर भनेर तुलना गर्नुपर्दा भेँडा सँग तुलना गर्छौ तर यी भेँडा सम्बन्धी यी कुरा पढेपछि तपाइले अवश्यपनि आफ्नो मनस्थिति परिवर्तन गर्नु हुनेछ । वास्तवममा भेँडा अबुझ,गँवार नभएर एउटा विवेकशील तथा बौद्धिक प्राणी रहेको एउटा अध्यनले देखाएको छ ।भेँडाहरुमा मानिसमा जस्तै स्मरण तथा चिन्न सक्ने अदभुत क्षमता हुन्छ । भेँडाले दुइ वर्षमा कम्तीमा पनि पाँच सय फरक अनुहार चिन्न सक्ने विशेष क्षमता हुन्छ । भेँडाले कुनै घटनाहरुलाइ निकै लामो अबधि सम्म पनि स्मरण गर्न सक्छन ।

sheep

भेँडाहरुमा सामाजिक भावना सम्बन्धी ज्ञान समेत हुने गर्दछ । एक अर्कालाइ सहयोग गर्ने देखि लिएर समुहमा फाइट गर्दा एकले अर्कोलाइ सहयोग गर्नेसमेत गर्दछन तसर्थ तिनिहरुमा सामुहिक एकताका विकास समेत हुने गर्दछ । भेडाहरुमा मानसहरुमा जस्तै संवेदनाको ज्ञान हुने गर्दछ ।ship
त्यसै गरि भेँडा मात्र त्यस्तो खाने प्राणी हो जसले २ मिमी सम्म उचाइ भएको घाँसमा समेत चर्न सक्छ । त्यसैले भन्ने गरिन्छ नि भेँडा चरेको ठाँउ जस्तो उजाड रहेछ भनेर । बिबीसि

वि.सं.२०७४ वैशाख १४ बिहीवार १२:४२ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...