back
CTIZAN AD

‘के भयो तिमीलाई’ लिएर आए जितेन लेप्चा

वि.सं.२०८० मंसिर २२ शुक्रवार

1.9K 

shares

काठमाडौं । गायक जितेन लेप्चाको नयाँ सांगीतिक कोसेली ’के भयो तिमीलाई’ सार्वजनिक भएको छ ।

सेण्टिमेण्टल भर्सनको उक्त गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ भर्ने श्याम महर्जनले संगीत संयोजन गरेका छन् । युरोपको अति रमणिय ठाऊ बार्सिलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको छ ।

उक्त म्युजिक भिडियोमा बिनोद गुरुङ र समी गुरुङको अभिनय रहेको छ भने गीतको भिडियोलाई सुरज मैनालीको छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो ।
फिमेल भर्सनमा यसअघि सिजाशु श्रेष्ठको स्वरमा समेत उक्त गीत सार्वजनिक भैसकेको छ । गायक लेप्चा एक समयका चर्चित गायक हुन् । उनको स्वरमा रहेको ‘तिमीले साथ’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ ।

यसअघि गीतकार श्रेष्ठको शब्द संगीतमा रहेको ’तिमीले साथ’, ’आँखा वरिपरी’, ’निष्ठुरी’, ’के भयो तिमीलाई’, ’तिमी पनि एक्लै’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् ।

नयाँ म्युजिक भिडियो गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १४:५० मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...