back
CTIZAN AD

अनेसासले मनायो कविता वाचन गरेर लेखनाथ जयन्ती

वि.सं.२०८० पुस २३ सोमवार

1.4K 

shares

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले छन्द कविता वाचन गरेर लेखनाथ जयन्ती मनाएको छ ।

१९९६ साल पुष १५ गते जन्मिएका नेपाली साहित्यमा कवि शिरोमणीका नामले परिचित लेखनाथ पौडेलको यो १ सय ४० औँ जन्मजयन्ती हो ।

कार्यक्रममा होमनाथ सुवेदी, मोहन सिटौला, तीर्थराज अधिकारी, हरि घिमिरे, राजेन्द्र श्रेष्ठ, दुर्गा रिजाल, कोमल भट्ट, गोपाल रेग्मी, परशु तिमल्सिना, गोमा रेग्मी, एन बी अञ्जान, तारा उप्रेती, लालगोपाल सुवेदी, प्रेमप्रसाद भट्टराई, प्रेमप्रसाद पौडेल, पिताम्वर दाहाल,पुष्पराज पौडेल, हिरण्यलाल ज्ञवाली, डा.खगेन्द्रप्रसाद दाहाल,सुदीपभद्र खनाल, रश्मि भट्ट, सिर्जना अर्याल, सन्तोष लम्साललगायतला सिर्जना वाचन गरेका थिए ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोहिणी शर्मा, प्रमोद सारंग, डा. रेणुका सोलु, निजानन्द मल्ल, कुमार दाहाल, जगन्नाथ पौडेल, सरिता अर्याल, डिली अमाई, पूर्ण बस्नेत, उषा तिवारी, राजेश्वर निरौला, मोहराज शर्मा, गायत्री तिमल्सिनालगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम अनेसासका महासचिव विमला निरौलाको संयोजनमा भएको थियो ।

वि.सं.२०८० पुस २३ सोमवार १४:५३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...