back
CTIZAN AD

हेर्नुस् त यसरी मनाइन्छ इटलीमा नाग महोत्सव (तस्बिर सहित)

वि.सं.२०७४ वैशाख १९ मंगलवार

1K 

shares

nagइटलीको कोकलोमा सेंट डोमिनिकनको सम्झनामा नाग महोत्सब मनाइन्छ । महोत्सवमा हजार्रौ इटलीयन नागरिक तथा पर्यटकहरु जम्मा भएर नागमहोत्सब मनाउने गरिन्छ ।

nag3
उक्त नाग महोत्सब मइ महिनामा मनाइन्छ । सेंट डोमेनिकनको मुर्तिमा झण्डै १०० भन्दा बढी सर्प राखेर सजाइन्छ र सहर परिक्रमा गराइन्छ ।

nag1
१० औ र ११ औ शताव्दिमा सेन्ट एक बौद्ध भिक्षु थिए । उनले लागो र पश्चिम रोममा रहेको अब्रुजमा धेरै आश्रमहरु स्थापना गरेका थिए । उक्त स्थललाई तीर्थयात्रीहरुको आगमनको रुपमा लिइन्छ ।

nag4

nag2
तस्बिर : टोनी न्यासीज, रोयर्टस

वि.सं.२०७४ वैशाख १९ मंगलवार १०:३७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...