back

राष्ट्रिय सभाको बैठक फागुन २४ गते सम्मका लागि स्थगित

वि.सं.२०८० फागुन २१ सोमवार

159 

shares
NTC AD
Global IME AD

काठमाडौं । सोमबार दिउँसो १ बजेर १७ मिनेटका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । अर्को बैठक फागुन २४ गते दिउँसो १ बजेर १७ मिनेट बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले आज एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित हुन पुगेको जानकारी दिएको छ ।

त्यसैगरी, आज विहान ११ बजेका लागि बोलाइएको बोलाइएको प्रतिनिधि सभाको बैठक पनि फागुन २४ गते सम्मका लागि स्थगित भएको छ ।

वि.सं.२०८० फागुन २१ सोमवार १३:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...