back

राष्ट्रिय सभाको बैठक फागुन २४ गते सम्मका लागि स्थगित

वि.सं.२०८० फागुन २१ सोमवार

498 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । सोमबार दिउँसो १ बजेर १७ मिनेटका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । अर्को बैठक फागुन २४ गते दिउँसो १ बजेर १७ मिनेट बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले आज एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित हुन पुगेको जानकारी दिएको छ ।

त्यसैगरी, आज विहान ११ बजेका लागि बोलाइएको बोलाइएको प्रतिनिधि सभाको बैठक पनि फागुन २४ गते सम्मका लागि स्थगित भएको छ ।

वि.सं.२०८० फागुन २१ सोमवार १३:३१ मा प्रकाशित

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको...

घर खर्च चलाउने माध्यम बन्यो सागसब्जीखेती

घर खर्च चलाउने माध्यम बन्यो सागसब्जीखेती

अत्तरिया (कैलाली) । कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम...

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख...

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक दैनिक ६ घण्टा बन्द हुने

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक दैनिक ६ घण्टा बन्द हुने

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि...

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको...

आन्दोलनबाट घर फर्किदै गरेका शिक्षक चढेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

आन्दोलनबाट घर फर्किदै गरेका शिक्षक चढेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस...