back
CTIZAN AD

सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

वि.सं.२०८० फागुन २१ सोमवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

आइतबार र सोमबार गरी दुई दिनमा राजनीतिक वृत्तमा भएको एकाएक परिवर्तनको घटनालाई लिएर सोमबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका सभापति देउवाले मंगलबार बस्ने गरी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका हुन् ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार ३ बजेका लागि बैठक बोलाइएको हो । बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।

सत्ता समिकरण दल नेकपा माओवादी केन्द्रले सरकारका विभिन्न निर्णयमा कांग्रेस बाधक बनेको आरोपसहित सहकार्य छाडेर एमालेसहितका दलहरुसँग नयाँ समिकरण गरेर नयाँ सरकार बनाउने तयारीमा रहेका छन् ।

 

 

वि.सं.२०८० फागुन २१ सोमवार १३:४५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...