back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन २२ मंगलवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (फागुन २२ गते, ५ मार्च)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र विक्रिदर १३२ रुपैयाँ ९३ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरकोे भाउ केहि पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ६२ पैसा र विक्रिदर १४४ रुपैयाँ २८ रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १७ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ७० पैसा र विक्रिदर १६८ रुपैयाँ ४६ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ २५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 5, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.33 132.93
EUR (European Euro)
1 143.62 144.28
GBP (UK Pound Sterling)
1 167.70 168.46
CHF (Swiss Franc)
1 149.75 150.42
AUD (Australian Dollar)
1 86.29 86.68
CAD (Canadian Dollar)
1 97.56 98.00
SGD (Singapore Dollar)
1 98.52 98.97
JPY (Japanese Yen)
10 8.80 8.84
CNY (Chinese Yuan)
1 18.38 18.46
SAR (Saudi Arabian Riyal)
1 35.28 35.44
QAR (Qatari Riyal)
1 36.29 36.45
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.03 36.19
MYR (Malaysian Ringgit)
1 28.02 28.14
KRW (South Korean Won)
100 9.94 9.98
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 19.27 19.36
HKD (Hong Kong Dollar)
1 16.91 16.99
KWD (Kuwaity Dinar)
1 430.20 432.15
BHD (Bahrain Dinar)
1 351.02 352.61

वि.सं.२०८० फागुन २२ मंगलवार ०८:१८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...