back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन २४ बिहीवार

969 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(फागुन २४ गते, ७ मार्च)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र विक्रिदर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरकोे भाउ १२ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ७६ पैसा र विक्रिदर १४४ रुपैयाँ ४२ रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र विक्रिदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 7, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.22 132.82
EUR (European Euro)
1 143.76 144.42
GBP (UK Pound Sterling)
1 168.22 168.98
CHF (Swiss Franc)
1 149.33 150.01
AUD (Australian Dollar)
1 86.25 86.65
CAD (Canadian Dollar)
1 97.33 97.77
SGD (Singapore Dollar)
1 98.59 99.04
JPY (Japanese Yen)
10 8.83 8.87
CNY (Chinese Yuan)
1 18.37 18.45
SAR (Saudi Arabian Riyal)
1 35.25 35.41
QAR (Qatari Riyal)
1 36.26 36.42
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 36.00 36.16
MYR (Malaysian Ringgit)
1 27.94 28.07
KRW (South Korean Won)
100 9.91 9.95
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 19.29 19.37
HKD (Hong Kong Dollar)
1 16.90 16.98
KWD (Kuwaity Dinar)
1 429.73 431.68
BHD (Bahrain Dinar)
1 350.75 352.35

वि.सं.२०८० फागुन २४ बिहीवार ०८:२९ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...