back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० फागुन २९ मंगलवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (फागुन २९ गते, १२ मार्च)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेकोे छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ५४ पैसा र विक्रिदर १४५ रुपैयाँ २० रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ७१ पैसा र विक्रिदर १७० रुपैयाँ ४९ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ २३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 12, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.12 132.72
EUR (European Euro)
1 144.54 145.20
GBP (UK Pound Sterling)
1 169.71 170.49
CHF (Swiss Franc)
1 150.77 151.45
AUD (Australian Dollar)
1 87.40 87.80
CAD (Canadian Dollar)
1 98.03 98.47
SGD (Singapore Dollar)
1 99.35 99.80
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.23 35.39
QAR (Qatari Riyal)
1 36.23 36.40
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 35.97 36.13
MYR (Malaysian Ringgit)
1 28.21 28.34
KRW (South Korean Won)
100 10.09 10.13
SEK (Swedish Kroner)
1 12.92 12.98
DKK (Danish Kroner)
1 19.39 19.48
HKD (Hong Kong Dollar)
1 16.90 16.97
KWD (Kuwaity Dinar)
1 430.26 432.21
BHD (Bahrain Dinar)
1 350.47 352.07

वि.सं.२०८० फागुन २९ मंगलवार ०८:४१ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...