back
CTIZAN AD

गजल

वि.सं.२०८१ जेठ १२ शनिवार

1.5K 

shares

स्वर्ण शिखा, दाङ

प्रियाको म देख्दै छु पारा गजबको
गरिन् आज उनले इसारा गजबको

अलौकिक वदनमा छ शृङ्गार उसो त
छ लाग्दै अधरको किनारा गजबको

बहुत नाम छन् उनले डाक्ने मलाई
म सुन्छु भनेको पियारा गजबको

उनी साथमा जब हुँदैनिन् कुनै दिन
फिकै लाग्छ हेर्दा नजारा गजबको

बगरजस्तो नीरस थियो जिन्दगानी
उनी आउँदा भो दोबारा गजबको

बहर : मुतकारिब मुसमन सालिम

अर्कान : फऊलुन फऊलुन फऊलुन फऊलुन
वजन : १२२ / १२२/ १२२/ १२२

वि.सं.२०८१ जेठ १२ शनिवार ०८:५७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...