back
CTIZAN AD

दुग्ध विकास संस्थानले भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिए दुग्ध किसान

वि.सं.२०८१ असार ५ बुधवार

972 

shares

काठमाडौं । लामो समयसम्म दूधको भुक्तानी नपाएपद्धि दुग्ध उत्पादक किसान राजधानीमै आन्दोलनमा उत्रिएका छन् ।

झण्डै सात महिनादेखि दूग्धजन्य उत्पादनको रकम भुक्तानी नपाएको भन्दै उनीरुले लैनचौरस्थित दुग्ध विकास संस्थानको भवन अगाडि आन्दोलनमाा उत्रिएका हुन् ।

आन्दोलनका क्रममा किसानहरु संस्थानको कार्यालयमा तालाबन्दी गर्ने क्रममा झण्डै ५ दर्जन किसान पक्राउ समेत परेको र उनीहरुलाई कालीमाटी वृत्तमा राखेर छोडिएको समेत आन्दोलनमा सहभागी एक किसानले जानकारी दिए ।

किसानको रकम भुक्तानी पाउनुपर्छ भन्दै नारा लगाइरहेका बेला केही आन्दोलनकारीलाई प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

आन्दोलनमा सहभागी किसानले संस्थानले किसानको झण्डै ४ अर्ब रकम भुक्तानी गर्न बाकी रहेको र उक्त रकम तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका थिए ।

वि.सं.२०८१ असार ५ बुधवार १३:४६ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...