back
CTIZAN AD

झालनाथ खनालको निर्वाचन बदर सम्बन्धी सर्वोच्चमा सुनुवाइ

वि.सं.२०८१ असार ५ बुधवार

813 

shares
काठमाडौँ । इलाम क्षेत्र नम्बर-१ को निर्वाचन बदरको माग राखी पूर्व प्रधानमन्त्री झालनाथ खनालले दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ सुरु गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनको निवेदनमा सुनुवाइ भइरहेको छ । उक्त इजलासमा आज अधिकांश मुद्दा निर्वाचन सम्बन्धी छन् । ती मध्ये केहीमा सुनुवाइ सकिइसकेको छ ।
खनालले २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणाममा चित्त नबुझेपछि सर्वोच्चमा रिट दायर गरेका थिए । उनले त्यो निर्वाचन बदर गरी पुनः चुनाव गराउन माग गरेका छन् ।
उक्त निर्वाचनमा खनाललाई एमालेका महेश बस्नेतले २ हजार ९ सय ५७ मतले पराजित गरेका थिए । बस्नेतले २५ हजार सात सय ५३ र खनालले २३ हजार ८९ मत पाएका थिए ।

वि.सं.२०८१ असार ५ बुधवार १३:५७ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...