back
CTIZAN AD

१७ जनाले आवेदन दिए नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा

वि.सं.२०८१ असार ५ बुधवार

1.1K 

shares

काठमाडौँ ।  मंगलबारसम्मा नेपाल टेलिकमको प्रवन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार मन्त्रालयले २२ जेठमा माग गरेको दरखास्तमा आवेदन दिने हिजो अन्तिम मिति थियो । आवेदन दिनेमा टेलिकमकै पूर्व प्रवन्ध निर्देशक र कर्मचारीहरू पनि रहेका छन् ।

मन्त्रालयको अनुसार आवेदन दिनेमा संगीता पहाडी अर्याल, केदारनाथ कोइराला ,विमल आचार्य, बुद्धिप्रसाद आचार्य, राजेश जोशी, अनिलकुमार झा, शालिकराम सुवेदी, प्रकाश मल्लिक, सुभाष शाह, रमेशप्रसाद जोशी,कमल लामिछाने,नगेन्द्र कुमार दास, चिन्तामणि बराल लक्ष्मण महर्जन, शालिकराम पराजुली, कृष्णप्रसाद भण्डारी, र प्रेमप्रसाद सिलवाल रहेका छन् ।

टेलिकमको प्रवन्ध निर्देशक बन्न ३५ वर्ष पूरा भएको र ५८ वर्ष उमेर ननाघेको, १२ वर्षका सरकारी स्वामित्वमा रहेको सार्वजनिक संस्थामा काम गरेको र मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, मेकानिकल इन्जिनियरिङकानुन, वाणिज्य, लिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, वा व्यापार प्रशासनमध्ये कुनै एक विषयमा स्नातकोत्तर गरेको हुनपर्छ ।

नेपाल टेलिकमको प्रवन्ध निर्देशकको कार्यकाल चार वर्ष रहेको हुन्छ ।

वि.सं.२०८१ असार ५ बुधवार १४:२५ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...