back
CTIZAN AD

एलपी ग्याँसमा दिएकोे अनुदान हटाउने सरकारको तयारी

वि.सं.२०८१ असार ५ बुधवार

1.2K 

shares

काठमाडौं । सरकारले एलपी ग्याँसमा दिँदै आएको अनुदान तीन वर्ष भित्र हटाउने तयारी गरेको छ । सरकारद्वारा गठित कर सम्बन्धी उच्चस्तरीय अध्ययन समितिले खाना पकाउने ग्याँसमा नागरिकलाई दिँदै आएको अनुदान पुरै हटाउन सिफारिस गरेको छ ।

जलविद्युतको घरासयी खपत बढाउन घरासयी प्रयोजनमा खपत हुने विद्युतको महसुल पुनरावलोकन गर्न र एलपी ग्याँसमा दिइरहेको अनुदान हटाउन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

अहिले नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा एलपी ग्याँसमा बेहोरिरहेको छ । समितिले अनुदान क्रमशः हटाउँदै तीन वर्षभित्र पुरै हटाउन भनेको हो । सरकारले एलपी ग्याँसमा घरासयी र औद्योगिक प्रयोजनमा छुट्टाछुट्टै सिलिन्डर कार्यान्वयनमा ल्याउने विषयमा विभिन्न अध्ययन गरे पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

वि.सं.२०८१ असार ५ बुधवार १७:४० मा प्रकाशित

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...