back
CTIZAN AD

रुस-युक्रेन युद्धमा भर्ती हुने क्रम अझै रोकिएन : दिलेन्द्रकुमार बडू

वि.सं.२०८१ असार १७ सोमवार

813 

shares

काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको बैठक अन्तरगत शून्य समयमा नेपाली काङ्ग्रेसबाट सांसद बनेका दिलेन्द्रकुमार बडूले रुस युक्रेन युद्धको सेनामा भर्ती हुने क्रम अझै रोक्न नसकिएकाे बताएका छन् ।

उनले भने, ‘सरकारले रुस-युक्रेन सेनामा भर्ती हुने क्रमलाई रोक्ने जानकारी गरायो तर आँखा चिम्लने नीति लिएको हो कि गम्भीर वार्ता कतै भइरहेको हो । यसमा किन प्रगति हुन सकेन । जानकारी संसद्लाई चाहियो ।’

बडूले रुस युक्रेन युद्धमा मारिने र घाइतेहरूलाई राहत उपलब्ध गराउने चर्चा चले पनि अहिले सम्म कसैले नपाएको गुनासो गरे । उनले युद्धमा परेका परिवार अत्यन्त चिन्ता रहेको भन्दै प्रगति सम्बन्धी छिटो जानकारी दिन आग्रह गरे ।

‘इजरायल हमास युद्धमा कञ्चनपुरका नागरिक विपिन जोशीको पछिल्लो अवस्था अझै जान्न सकिएको छैन ।’ उनले भने, ‘जोशीको सन्दर्भमा पनि विस्तृत जानकारी गराउन अनुरोध गर्दछु ।’

वि.सं.२०८१ असार १७ सोमवार १२:२२ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...