back
CTIZAN AD

सुमेरू सहकारीका दुई सञ्चालक पक्राउ

वि.सं.२०८१ साउन २ बुधवार

1.2K 

shares

काठमाडौँ । काठमाडौंको कालीमाटीस्थित सुमेरू बचत तथा ऋण सहकारी संस्थाका दुई सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रक्राउ गरी अनुसन्धान थालेको हो ।

सहकारीका कोषाध्यक्ष रामकृष्ण अवाले र सदस्य सरोज महर्जन पक्राउ परेका हुन् । सो सहकारीमा सर्वसाधारणको एक अर्बभन्दा धेरै रकम डुबेको छ ।

सहकारीका सञ्चालकविरुद्ध ५८ सदस्यको १५ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी परेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । ललिततुरस्थित सुमेरू सहकारीका अध्यक्ष भरत महर्जनको समूहले नै कालीमाटीमा सहकारी चलाउँदै आएको थियो । महर्जन हाल फरार छन् ।

वि.सं.२०८१ साउन २ बुधवार १६:४७ मा प्रकाशित

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...