back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०८१ साउन ५ शनिवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (साउन ५ गते, जुलाई २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र विक्रिदर १३४ रुपैयाँ १७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ ४७ पैसा र विक्रिदर १४६ रुपैयाँ १२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ४८ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र विक्रिदर १७३ रुपैयाँ ३९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ७५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Foreign Exchange Rates
Showing Exchange Rate for July 20, 2024
Select Date:

 

Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.57 134.17
eur (European Euro)
1 145.47 146.12
gbp (UK Pound Sterling)
1 172.62 173.39
chf (Swiss Franc)
1 150.15 150.82
aud (Australian Dollar)
1 89.44 89.84
cad (Canadian Dollar)
1 97.44 97.87
sgd (Singapore Dollar)
1 99.35 99.80
jpy (Japanese Yen)
10 8.48 8.52
cny (Chinese Yuan)
1 18.37 18.46
sar (Saudi Arabian Riyal)
1 35.61 35.77
qar (Qatari Riyal)
1 36.63 36.79
thb (Thai Baht)
1 3.68 3.70
aed (UAE Dirham)
1 36.37 36.53
myr (Malaysian Ringgit)
1 28.49 28.62
krw (South Korean Won)
100 9.62 9.67
sek (Swedish Kroner)
1 12.53 12.59
dkk (Danish Kroner)
1 19.50 19.58
hkd (Hong Kong Dollar)
1 17.10 17.18
kwd (Kuwaity Dinar)
1 436.73 438.69
bhd (Bahrain Dinar)
1 354.34 355.94

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन ५ शनिवार ०६:१९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...