back
CTIZAN AD

नेपाल एसबिआई मर्चेण्टले माग्यो कर्मचारी

वि.सं.२०८१ साउन १६ बुधवार

780 

shares

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । चार्टर्ड एकाउन्टेन्ट (सिनियर अफिसर) पदका लाग कम्पनीले आवेदन खुलाएको हो ।

उक्त कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि योग्य नेपाली नागरिलाई दरखास्त दिन आह्वान गरेको हो । आवेदन दिनको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट गरेको र ३५ वर्ष उमेर नपुगेको हुनुपर्छ । साथै सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्छ ।

योग्यताप्राप्त इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित कम्पनीको वेभसाईट वा इमेल ठेगानामार्फत साउन ३० गतेभित्र दरखास्त आवेदन दिई सक्नु पर्ने हुन्छ ।

वि.सं.२०८१ साउन १६ बुधवार १२:४८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...