back
CTIZAN AD

धुनिबेसी नगरपालिकाको प्रमुखमा एमालेका आचार्य

वि.सं.२०७४ जेठ ३ बुधवार

1.1K 

shares

३ जेठ, धादिङ । धादिङको धुनिबेसी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बालकृष्ण आचार्य विजयी भएका छन् । आचार्यले ६ हजार ६ सय ४४ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिपक लामिछानेले ४ हजार ३ सय ३४ मत प्राप्त गरेका हुन् । ।
यसै गरि उपप्रमुखमा नेकपा एमालेकै निरु खरेलले ६ हजार ६ सय १ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिदन्द्धी नेपाली कांग्रेसका माधव पाण्डेले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका हुन् ।

वि.सं.२०७४ जेठ ३ बुधवार ०९:०५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...