back
CTIZAN AD

सिराहामा करेन्ट लागेर एक महिलाको मृत्यु

वि.सं.२०८१ साउन २२ मंगलवार

765 

shares

काठमाडौँ । सिराहा घनगढीमाई नगरपालिका-१ घर भएकी ७४ वर्षीया दिल लक्ष्मी श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका-८ बुद्धचोक स्थित उनकै छोरा र दिल कुमार श्रेष्ठले सञ्चालन गरेको फर्निचरको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तर खेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका-११ नारायणी आदर्श टोल बस्ने ४६ वर्षीय तिलक खड्काको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही नगरपालिका-१० भैसाखोरीस्थित बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

वि.सं.२०८१ साउन २२ मंगलवार १२:५१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...