back
CTIZAN AD

बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु 

वि.सं.२०८१ साउन २२ मंगलवार

1.2K 

shares

भक्तपुर । सुर्यबिनायक नगरपालिका-१० चित्तापोल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी गीता बस्नेतकी छोरी ११ महिनाकी नेलिस्ता बस्नेतको बाल्टिनमा रहेको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा उपचारको क्रममा मृत्यु भएको हो ।  बर्दिया, बार बर्दिया नगरपालिका-८ मामा घरमा बस्दै आएका हाल वतन नखुलेका गीतादेवी विकको छोरा १६ वर्षीय शाहिल विकको सोही ठाउँस्थित बबई सिंचाई नहरमा डुबेर सोमबार दिउँसो मृत्यु भएको  ।

पौडी खेल्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जयनगर र इलाका प्रहरी कार्यालय बानिया भारबाट खटिएको प्रहरीले सशस्त्र प्रहरी बल तथा स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८१ साउन २२ मंगलवार १३:११ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...