back
CTIZAN AD

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाँचै जनाको शव काठमाडौँ ल्याइने

वि.सं.२०८१ साउन २३ बुधवार

1.3K 

shares

काठमाडौँ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाँचै जनाको शव काठमाडौँ ल्याइने भएको छ । घटनास्थलबाट पाँचै जनाको शव सङ्कलन गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव सङ्कलन गरेर काठमाडौँ ल्याउन लागेको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइने भएको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्य चौर क्षेत्रमा बुधवाद दिउँसो हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा एक नेपाली सहित चार जना चिनियाँ नागरिकको ज्यान गएको छ । हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

वि.सं.२०८१ साउन २३ बुधवार १७:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...