back
CTIZAN AD

१७ वर्ष पछि मोनाकोलाई लिग वानको उपाधि

वि.सं.२०७४ जेठ ४ बिहीवार

948 

shares

as-monaco
४ जेठ,  काठमाडौँ ।   फे्रन्च क्लब एएस मोनाकोले लिग वानको उपाधि जितेको छ ।
हिजो भएको खेलमा सेन्ट एटिनीलाई २ ० गोल अन्तरले हराउदै मोनाकोले एक खेल अगावै फे्रन्च घरेलु लिगको उपाधि जितेको हो । लिओनार्डो जोर्डिमको प्रशिक्षणमा खेलेको मोनाकोले सिजनको सुरुवाती देखि नै उत्कृष्ट फुटब खेल्दै आएको थियो । युवा खेलाडीहरुको प्रेरणादायी प्रर्दशनको मदतले उपाधि यात्रा सम्भव भएको हो । युवा खेलाडहिरु किलियन एमबेप्पे, लेमार, बर्नान्डो सिल्भा जस्ता खेलाडीहरुको मदतमा मोनाकोले उतकृष्ट आक्रामक फुटबल खेल्दै आएको छ ।

वि.सं.२०७४ जेठ ४ बिहीवार ०८:५७ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...