back
CTIZAN AD

बीबीसी नेपाली सेवाको प्रमुखमा राउत नियुक्त

वि.सं.२०७४ जेठ ४ बिहीवार

1.1K 

shares

jitendra

४ जेठ,काठमाडौँ ।  रवीन्द्र मिश्रले राजीनामा दिएर राजनितीमा होमिएपछि खाली रहेको बीबीसी नेपाली सेवाको प्रमुखमा जितेन्द्र राउत नियुक्त भएका छन् ।

यसअघि बीबीसीमा वरिष्ठ कार्यक्रम उत्पादक रुपमा कार्यरत राउतलाइ बीबीसी  नेपाली सेवाको प्रमुखमा  रुपमा छनोट गरेको हो । मिश्रको राजीनामा पछि कार्यवाहकका रुपमा राउतले नै प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

वि.सं.२०७४ जेठ ४ बिहीवार १०:५१ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...