back
CTIZAN AD

चारु

वि.सं.२०८१ भदौ ८ शनिवार

1K 

shares

अनुराग अरुण, ललितपुर

जति हेर्यो उति राम्री नूतन तिमी
यो सौन्दर्यको के हो राज भन तिमी

एकै रथका हामी दुई पाङ्ग्रा जस्तै
म हूँ सास, मेरो छौ धड्कन तिमी

म कृष्ण बन्छु तिमी मेरी राधा बन्नु
म तिम्रो जीवन, मेरो जीवन तिमी

जता देख्छु म, उतै तिमी नै तिमी छौ
बनेकी छौं मेरो दुई नयन तिमी

जहाँ म जाऊँ छाया बनी साथ हुन्छौ
यो प्रकृति यो धरती गगन तिमी ।

आदि अनुप्रास : अन
शेष अनुप्रास :तिमी
अक्षर संख्या : १३

 

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:२४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...