back
CTIZAN AD

श्रीकृष्णको जीवनशैली प्रेरणादायी र अनुकरणीय : मुख्यमन्त्री सिँह

वि.सं.२०८१ भदौ १० सोमवार

585 

shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कृष्ण जन्माष्टमीका अवसरमा शुभकामना दिएका छन् ।

सोमबार उनले शुभकामना सन्देश जारी गर्दै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी श्रद्धा, भक्ति र आनन्दको उत्सव भएको र यसले युगीन चेतनाबोध तथा शक्ति सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सिँहले सत्य, प्रेम र करुणासँगै इमानदारी एवम् निष्ठाका पयार्य भगवान् श्रीकृष्ण दर्शनले जीवनजगत्लाई युगौँसम्म अनुप्राणित गरिरहने भन्दै जन्मलाई जीवनमा रूपान्तरण गर्ने श्रीकृष्णको जीवनशैली प्रेरणादायी र अनुकरणीय रहँदैआएको सन्देशमा उल्लेख गरेका छन् ।

उनले भगवान् श्रीकृष्णले जीवनका प्रत्येक पल, पक्ष र व्यक्तिलाई पूर्णतामा बाँचेको उदाहरणबाट जीवनमा आइपर्ने कठिन, जटिल र असहज समयमा पनि व्यक्तिले उल्लासभावका साथ अघि बढ्न प्रेरित भइरहेको सन्देशमा उल्लेख गरेका छन् ।

वि.सं.२०८१ भदौ १० सोमवार १३:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...