back
CTIZAN AD

माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता, ग्राहकहरुका लागि आकर्षक सुविधा

वि.सं.२०८१ भदौ १४ शुक्रवार

969 

shares

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र मेघा मार्ट प्रा.लि अर्थात बिगमार्ट प्रा.लिबीच सम्झौता भएको छ ।

बैंकका अनुसार कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको हो ।

बैंकका अनुसार सम्झौताभएसँगै नेपाल भर रहेका रहेका बिगमार्टका आउटलेटहरुबाट बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउने छन् ।

यसै बीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दैहरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यास ब्याक ग्राहकहरुले पाउने छन् ।
बैंकले देशभर रहेका तीन सयभन्दा बढि विभिन्न संघसंस्थातथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौतागरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाईडिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरु लाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।
साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम,सुरक्षित र भरपर्दा डिजिटल उत्पादनतथासेवाहरू संचालनगरिरहेको छ ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, दुई सय एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकमहानु भावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार ११:०८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...