back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ १८ मंगलवार

666 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार(भदौ १८ गते, सेप्टेम्बर ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९८ पैसा र विक्रिदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ९ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४८ रुपैयाँ २६ पैसा र विक्रिदर १४८ रुपैयाँ ९२ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ३५ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ९८ पैसा र विक्रिदर १७६ रुपैयाँ ७६ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ १८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 3, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.98 134.58
eur (European Euro)
1 148.26 148.92
gbp (UK Pound Sterling)
1 175.98 176.76
chf (Swiss Franc)
1 157.52 158.23
aud (Australian Dollar)
1 90.76 91.17
cad (Canadian Dollar)
1 99.26 99.71
sgd (Singapore Dollar)
1 102.47 102.93
jpy (Japanese Yen)
10 9.13 9.17
cny (Chinese Yuan)
1 18.84 18.92
sar (Saudi Arabian Riyal)
1 35.70 35.86
qar (Qatari Riyal)
1 36.76 36.92
thb (Thai Baht)
1 3.92 3.93
aed (UAE Dirham)
1 36.48 36.64
myr (Malaysian Ringgit)
1 30.76 30.90
krw (South Korean Won)
100 10.00 10.05
sek (Swedish Kroner)
1 13.06 13.12
dkk (Danish Kroner)
1 19.88 19.97
hkd (Hong Kong Dollar)
1 17.18 17.26
kwd (Kuwaity Dinar)
1 438.42 440.38
bhd (Bahrain Dinar)
1 355.45 357.04

वि.सं.२०८१ भदौ १८ मंगलवार ०८:४४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...