back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ २२ शनिवार

969 

shares

एकनारायण चापागाईँ, दाङ

अहोरात्र मेरै कदरमा तिमी छौ
परन्तु अरूकै नजरमा तिमी छौ

हराएर ढुङ्गा कहाँ जान्छ भन्थेँ
सधैँ रात काट्दै बगरमा तिमी छौ

कसैको कसैसङ्ग मतलव हुँदैन
सधैँ व्यस्त रहने सहरमा तिमी छौ

बुझेँ जिन्दगीको छ मेला मजाको
मेरो ख्याल राख्ने सफरमा तिमी छौ

जहाँसम्म दुनियाँ छ उपयोग गर्दै
त्यहीँसम्म उसको अधरमा तिमी छौ

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़ऊलुन
वजन : १२२, १२२, १२२, १२२

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:२० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...