back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ २६ बुधवार

1.1K 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(भदौ २६ गते, सेप्टेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०७ पैसा र विक्रिदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४७ रुपैयाँ ९५ पैसा र विक्रिदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ५८ पैसा र विक्रिदर १७६ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ २२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 11, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.07 134.67
eur (European Euro)
1 147.95 148.62
gbp (UK Pound Sterling)
1 175.58 176.37
chf (Swiss Franc)
1 158.17 158.87
aud (Australian Dollar)
1 89.41 89.81
cad (Canadian Dollar)
1 98.81 99.25
sgd (Singapore Dollar)
1 102.75 103.21
jpy (Japanese Yen)
10 9.36 9.41
cny (Chinese Yuan)
1 18.83 18.92
sar (Saudi Arabian Riyal)
1 35.73 35.89
qar (Qatari Riyal)
1 36.78 36.95
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 36.50 36.67
myr (Malaysian Ringgit)
1 30.87 31.01
krw (South Korean Won)
100 9.99 10.04
sek (Swedish Kroner)
1 12.94 13.00
dkk (Danish Kroner)
1 19.83 19.92
hkd (Hong Kong Dollar)
1 17.20 17.27
kwd (Kuwaity Dinar)
1 438.87 440.83
bhd (Bahrain Dinar)
1 355.72 357.31

 

 

वि.सं.२०८१ भदौ २६ बुधवार ०८:३३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...