back
CTIZAN AD

राष्ट्रब्यापि खुला कविता प्रतियोगितामा सहभागी हुन आव्हान

वि.सं.२०८१ भदौ २६ बुधवार

2.6K 

shares

काठमाडौं । नेपाल लोकतान्त्रिक संस्थागत तथा नीजी विद्यालय शिक्षक संघ (निस्टा) केन्द्रीय समिति काठमाडौंले राष्ट्रब्यापि खुला कविता प्रतियोगितामा सहभागी हुन आव्हान गरेको छ ।

संस्थागत तथा निजी विद्यालय तथा महाविद्यालयमा कार्यरत प्रध्यापक /शिक्षक/ कर्मचारीहरुको पेशागत संस्था निस्टाको पाँचौ स्थापना दिवसको अवसरमा राष्ट्रब्यापि खुला कविता प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

‘निस्टा आवाज ः सृजनामा श्रम आवाज’ भन्ने मूल नाराका साथ यहि असोज १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा् राष्ट्र्व्यापी बृहद खुला कविता प्रतियोगितामा सहभागी हुन चाहाने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण कविहरुबाट कविताको आव्हान गरिएको हो ।

संस्थाद्वारा जारी विज्ञप्ति अनुसार असोज ८ गते राति १२ बजे भित्रमा रचना पठाईसक्नु पर्नेछ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५०,००० र प्रमाणपत्र, द्वितिय पुरस्कार ३५,००० र प्रमाणपत्र, तृतीय पुरस्कार नगद रु २५,००० र प्रमाणपत्र सान्त्वना पुरस्कार रु १५,००० र प्रमाणपत्र वितरण गरिने पनि आयोजक संस्थाले जनाएको छ ।

 

 

वि.सं.२०८१ भदौ २६ बुधवार ०८:२८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...