back
CTIZAN AD

पाकिस्तानमा विप्रेषण आप्रवाह ४० प्रतिशतले बढ्यो

वि.सं.२०८१ भदौ २६ बुधवार

1.1K 

shares
 इस्लामावाद । पाकिस्तानमा विप्रेषण आप्रवाह ४० प्रतिशतले बढेको छ । स्टेट बैङ्क अफ पाकिस्तानले गत वर्षको अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४० दशमलव पाँच प्रतिशतले बढेको जनाएको छ ।
बैंकका अनुसार सन् २०२४ मा दुई अर्ब नब्बे करोड अमेरिकी डलर बराबरको विप्रेषण भित्रिएको छ । गत महिना साउदी अरबबाट ७१३ दशमलव एक मिलियन डलर, संयुक्त अरब इमिरेट्सबाट ५३८ दशमलव चार मिलियन डलर, बेलायतबाट ४७४ दशमलव ८ मिलियन डलर र अमेरिकाबाट ३२२ दशमलव ४ मिलियन डलर विप्रषण आएको बैङ्कले जनाएको छ ।
    विदेशमा रहेका कामदारले पठाएको विप्रेषणको पाकिस्तानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहँदै आएको छ । पाकिस्तानले प्राप्त गर्ने विदेशी मुद्राको प्रमुख स्रोतमा विप्रेषण पनि एक हो । सिन्ह्वा

वि.सं.२०८१ भदौ २६ बुधवार ०९:२६ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...