back
CTIZAN AD

दिर्घराज मैनाली कृषि विकास बैङ्कको सञ्चालक समिति सदस्यमा नियुक्त

वि.सं.२०८१ भदौ २६ बुधवार

1.2K 

shares

काठमाडौँ । नेपाल सरकार (माननीय  उप–प्रधान तथा अर्थ मन्त्री स्तर) को निर्णयअनुसार कृषि विकास बैङ्क लि. बैङ्क सञ्चालक समितिको सञ्चालक सदस्यमा दिर्घराज मैनाली मनोनयन भएका छन् ।

नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् ।

बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दिर्घराज मैनालीलाई बैङ्क सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले शपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैङ्क लि.का सञ्चालक सदस्यहरू सञ्जीव कुमार कर्ण, श्री गोविन्द प्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोद कुमार गुरागाईँ, श्रीमती रिता सुवेदी कृषि विकास बैङ्क लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैङ्कका कम्पनी सचिव हिमलाल पौडेल लगायतको उपस्थिति थियो ।

वि.सं.२०८१ भदौ २६ बुधवार १३:२६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...