काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड बैङ्कको सूचना अधिकारीको जिम्मेवारी पवन रेग्मीले पाएका छन् ।
भदौ १६ गते बसेको व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार उप कार्यकारी अधिकृत पवन रेग्मीलाई बैङ्कको सूचना अधिकारीको जिम्मेवारी दिइएको हो ।
बैङ्कको हाल ७७ जिल्लामा दुई ९४ वटा शाखा कार्यालय, तीन सय १० वटा एटिएम र ७३ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।
वि.सं.२०८१ भदौ २७ बिहीवार १४:४३ मा प्रकाशित






























